जितेर पनि बाहिरियो मेक्सिको, पोल्याण्ड नकआउट चरणमा

काठमाडौं । कतारमा जारी विश्कप फुटवमा समुह सी बाट पोल्याण्ड उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ । यो समुहबाट अर्जेन्टिना समुह बिजेता बनेर नकआउट चरणमा पुगेको छ ।
बुधबार भएको खेलमा पोल्याण्डलाई २–० ले हराउँदै अर्जेन्टिनाले माथिल्लो चरणमा आफ्नो स्थान पक्का गरेको हो। अर्जेन्टिनाले समूह चरणका दुई खेलमा जित हात पार्दै ६ अंक सहित विजेता बनेको हो ।
अर्जेन्टिनासँग हारेपनि पोल्याण्ड पनि नकआउट चरणमा पुगेको छ । तर समुह सी मै रहेको मेक्सिकोले साउदी अरेवियालाई बुधबार नै सोही समयमा भएको खेलमा पराजित गरेपनि नकआउटमा पुग्न सकेन ।

तीन खेलबाट ४ अंक हात पारेको पोल्याण्ड समूहको उपविजेताको रुपमा माथिल्लो चरणमा पुगेको छ।
यद्यपि समान ४ अंक हात पारेको मेक्सिको भने समूह चरणबाटै बाहिरिएको छ।
क्सिको र पोल्यान्डले समान ४-४ अंक जोडे । तर पोल्यान्ड (०) को गोलअन्तर मेक्सिको (-१) भन्दा राम्रो हुँदा गोल अन्तरमा पोल्यान्ड अघि रहयो । साउदी अरेबिया ३ अंकसहित पुछारमा रहयो । साउदी अरेविया र मेक्सिको समुह सी बाट वाहिरिएका छन् ।















जेनजी आन्दोलन : यस्तो छ जाँचबुझ आयोगको प्रतिवेदन (पूर्णपाठ)
पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १५ रुपैयाँले मुल्य बढ्यो
तीन महिनाका लागि एन्फा निलम्वन
सिरहा हत्या प्रकरण : ५४ दिनमा पनि पत्ता लागेन दोषी
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
नेपाली प्रविधिमा आधारित ‘ल बसम’ राइड सेयरिङ एप सार्वजनिक
भुटानमाथि नेपालको २–१ को जित
प्रतिक्रिया