समानुपातिक मतका आधारमा सात दल मात्रै बन्यो राष्ट्रिय दल (सूचीसहित)
मेरोन्यूज
२०७९ मंसिर २० गते १९:३९

काठमाडौँ । मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधिसभा निर्वाचनको समानुपातिक तर्फका मत परिणाम सार्वजनिक भएको छ । जसमा जम्मा सात राजनीतिक दल मात्रै राष्ट्रिय पार्टी बन्न सफल भएको छ ।
निर्वाचन आयोगका सहायक प्रवक्ता ऋषिराम भुसालले समानुपातिक तर्फको मत गणना सकिएको जानकारी दिँदै कूल सदर मतको ३ प्रतिशत कटाएका सात दल मात्रै राष्ट्रिय दल बनेको जानकारी दिए ।
मत परिणामअनुसार राष्ट्रिय दल बन्न थ्रेस होल्ड कटाउन आवश्यक तीन लाख १६ हजार ८०२ मत पाउन पर्दछ । समानुपातिक मतका अनुसार नेकपा एमालेले २८ लाख ४५ हजार ६४१ मत पाउँदै पहिलो दल बनेको छ ।
यस्तै, कांग्रेसले २७ लाख १५ हजार २२५ मत, नेकपा माअोवादी केन्द्रले ११ लाख ७५ हजार ६८४ मत र सबैभन्दा कान्छो दल राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख ३० हजार ३४४ मत पाएको छ ।




सम्बन्धित
















प्रधानमन्त्रीको शपथअघि बालेनले ल्याए नयाँ गीत ‘जय महाकाली’
कर्मचारी सञ्चय कोष र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबीच सेवा प्रयोग गर्ने सम्झौता
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
‘गाईको बारेमा लेख भन्दा गधाको निबन्ध लेखेजस्तो भयो जाँचबुझ आयोगको प्रतिवेदन’
युद्धबारे वार्तामा गम्भीर हुन इरानलाई ट्रम्पको सुझाव
बक्स अफिसमा तहल्का मच्चाउँदै धुरन्धर २, अहिलेसम्मकाे कमाइ कति ?
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
चैत १० गते मंगलबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
मिथिलामा आज अस्ताउँदो सूर्यलाई अर्घ दिँदै चैती छठ पर्व मनाइँदै
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
प्रतिक्रिया