इरानमा सरकारको विरोध गर्ने व्यक्तिलाई फाँसी
मेरोन्यूज
२०७९ मंसिर २२ गते १४:२५
काठमाडौँ । इरानले सरकार विरोधी अशान्तिमा दोषी ठहरिएका एक प्रदर्शनकारीलाई पहिलोपटक फाँसी दिएको छ ।
मोहसेन शेकरीलाई क्रान्तिकारी अदालतले ‘ईश्वरविरुद्ध दुश्मनी’ गरेको आरोपमा दोषी ठहर गरेपछि बिहीबार बिहान फाँसी दिइएको सरकारी सञ्चार माध्यमले जनाएको छ।
उनीमाथि सेप्टेम्बर २५ मा तेहरानको मुख्य सडक अवरुद्ध गर्ने र अर्धसैनिक बासिज बलका एक सदस्यलाई चक्कुले घाइते बनाएका अभियोग थियो ।
सम्बन्धित
















Home Secretary presents insignia to IGP Poudel
सभामुखले बोलाए प्रमुख सचेतक तथा सचेतकको बैठक
भूमिहीन नागरिकहरूको पहिचान गरी दीगो समाधान गरिने : प्रधानमन्त्री शाह
होर्मुजमा जहाज आवागमन सहज बनाउन अमेरिकाले प्रोजेक्ट फ्रीडम’ सुरु गर्दै
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
प्रतिक्रिया