विश्वकै धनाढ्यबाट एलन मस्क दोस्रो, पहिलोमा को बने ?
मेरोन्यूज
२०७९ मंसिर २२ गते १७:०७

काठमाडौँ । पछिल्लो समय चर्चित सामाजिक सञ्जाल ट्वीटर किनेर थप चर्चा बटुलेका टेस्ला तथा स्पेसएक्स कम्पनीका संस्थापक एलन मस्कलाई पछि पार्दै फ्रान्सेली अर्बपति बर्नार्ड अर्नाल्ट विश्वकै सबैभन्दा धनी बनेका छन् ।
विश्व प्रसिद्ध फ्रोब्स म्यागेजिनको रियल टाइम इन्डेक्सअनुसार हाल अर्नाल्ट विश्वका सबैभन्दा धनी बनेको जनाइएको हो ।
नयाँ विश्वकै धनी अर्नाल्ट फेसन ब्राण्ड लुई भिटनको प्यारेन्ट कम्पनी एलभीएमएचका मालिक हुन् । हाल उनको रियल टाइम अर्निङ १८६.६ बिलियन डलर रहेको छ ।
दोस्रो स्थानमा रहेका एलन मस्कको रियल टाइम अर्निङ १८५.४ बिलियन डलर रहेको छ । यस्तै १३४.८ बिलियन डलरसहित भारतीय अर्बपति गौतम अडानी विश्व तेस्रो धनाढ्य बनेका छन् । एजेन्सी
सम्बन्धित
















अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
खारेज भयो निजामती कर्मचारीको ट्रेड युनियन
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
देशका अधिकांश भागमा मेघगर्जनसहित वर्षाको सम्भावना
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
प्रतिक्रिया