अप्रिलियको ‘क्याच द रेन्बो’ राइड सम्पन्न
मेरोन्यूज
२०७९ मंसिर २५ गते १८:१०

काठमाडौँ । अप्रिलियको आधिकारिक बिक्रेता दुगर ब्रदर एण्ड सन्स प्रा। लि।ले शनिबार क्याच द रेन्बो राइड सम्पन्न गरेको छ । बालकुमारीस्थित अप्रिलियको सोरुमबाट मानेदोभान, पनौतीसम्म राइड आयोजना भएको थियो ।
राइडमा सहभागीलाई शनिबार बिहान मानेदोभान, पनौतीको लागि राइडको आयोजना गरिएको थियो । यो राइडको थेम क्याच र रेन्बो राखिएको थियो । राइडको मूल सन्दर्भ चाहिँ हामीले हाम्रो देशको लोकल खाना, ठाउँ आदिलाई अन्वेषण गर्नु रहेको थियो ।
दुगर ब्रदरका डाइरेक्टर विजय महतोले ग्राहकहरूलाई एउटै परिवारमा समेटेर राइडको आयोजना गराएको बताए । राइडमा सहभागी ग्राहकहरूलाई मनोरञ्जन कार्यक्रम आयोजना गरिएको र अब छिटै भेस्पाको पनि राइड हुन गइरहेको कम्पनीको असिस्टेन्ट मार्केटिङ म्यानेजर अनिष खड्काले बताएका थिए ।
सम्बन्धित
















इरान युद्धमा सहयाेग नगरेकाे भन्दै ट्रम्पले नेटो सहयोगीलाई भने -‘कायर’
राष्ट्रिय सभामा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
अमेरिकी लडाकू विमान राख्ने प्रस्ताव श्रीलङ्काद्वारा अस्वीकार
युद्धको ‘भ्रामक’ सूचना पोष्ट गरेको आरोपमा युएईबाट १०० भन्दा बढी व्यक्ति पक्राउ
क्युबालाई सहयोग गर्ने रूसको प्रतिवद्धता
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
रास्वपाको अभिमुखीकरणमा बालेन नजाने
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
प्रतिक्रिया