ट्विटरले ‘ब्लु टिक मार्क’बापत शुल्क आजदेखि लिने
मेरोन्यूज
२०७९ मंसिर २६ गते ९:०९

काठमाडौँ । एलन मस्कको कम्पनी ट्विटरले आजदेखि आफ्नो ब्लु टिक सब्सक्रिप्सन सर्भिस फेरि सुरु गर्ने भएको छ । ट्विटरले आइतबार नै यसको जानकारी गराइसकेको छ ।
ट्विटरका अनुसार १२ डिसेम्बर (आज) आफ्नो ब्लु सब्सक्रिप्सन सेवा पुनः सुरु गर्नेछ । यसको मूल्य एन्ड्रोइड युजरका लागि ८ अमेरिकी डलर र आइफोन युजरका लागि ११ डलर प्रति महिना तोकिएको छ । मस्कले आइफोन युजरका लागि ट्विटर ब्लू सब्सक्रिप्सन सेवाको मूल्य बढाएका हुन् ।
एप्पलले ३० प्रतिशत आईओएस एपबाट पैसा असुल्ने गरेको कारण देखाउँदै मूल्य बढाएको ट्विटरको तर्क छ । ट्विटर बिजनेस एकाउण्ट र सरकारी एकाउण्टका लागि अलग्गै चेकमार्क ल्याउने तयारीमा छ ।
सम्बन्धित

















जेनजी आन्दोलनका घाइतेको यही चैत २० गते अन्तिम वर्गीकरण गरिने
आज विश्व हिमनदी दिवस
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
लागुऔषधसहित विभिन्न स्थानबाट छब्बिस जना पक्राउ
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज, यस्ता छन् एजेन्डा
रवि र बालेन किन गएनन् अभिमुखीकरण उद्घाटनमा ?
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
प्रतिक्रिया