कतार विश्वकप २०२२
पहिलो हाफमा मोरक्कोविरुद्ध फ्रान्सको अग्रता
मेरोन्यूज
२०७९ मंसिर २९ गते १:३४

काठमाडौं । कतारमा जारी फिफा विश्वकप अन्तर्गतको दोस्रो सेमिफाइनल खेलमा फ्रान्सले मोरक्कोमाथि १–० को अग्रता लिएको छ।
पहिलो हाफमा फ्रान्सको अग्रता रहेको हो । यधपी खेलमा मोरोक्कोले उत्कृष्ट खेल प्रदर्सन गरिरहेको छ ।
खेलको पाँचौं मिनेटमा नै फ्रान्सका थियो हर्नान्डेजले गोल गर्दै टोलीलाई अग्रता दिलाएका हुन्।
आजको खेलको विजेताले उपाधिको लागि अर्जेन्टिनासँग खेल्नेछ।
फ्रान्स लगातार दोस्रोपटक विश्वकपको फाइनलमा पुग्ने दाउमा छ भने मोरक्को पहिलोपटक विश्वकपको सेमिफाइनलमा पुगेको हो।
सम्बन्धित
















सिरहा हत्या प्रकरण : ५४ दिनमा पनि पत्ता लागेन दोषी
प्रधानमन्त्री कप क्रिकेट : सुदूरपश्चिम मधेशसँग ५ विकेटले पराजित
नुवाकोटमा पहिरोमा पुरिएर एकजनाको मृत्यु, स्काभेटर चालक बेपत्ता
अमेरिकाकाे युद्धविराम प्रस्ताव इरान पुगेको दाबी
अनैतिक क्रियाकलापमा संलग्न युगाण्डाका २० महिला ठमेलबाट पक्राउ
सिंहदरबारकाे सुरक्षा प्रवन्धबारे गृहमन्त्रालयमा छलफल
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
इरानकाे धम्की : हाम्रा आणविक केन्द्रमा आक्रमण भए ति पुनर्निर्माण सम्पन्न नभएसम्म हर्मोजकाे मार्ग खोलिने छैन
प्रतिक्रिया