राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक प्रभाकरले दिए राजीनामा
मेरोन्यूज
२०७९ मंसिर २९ गते १५:४६

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक मनोज प्रभाकरले पदबाट राजीनामा दिएका छन् । गत डिसेम्बर २ देखि ८ सम्म नामिबियामा सम्पन्न आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिदेशिय शंखलामा हार बेहोरेसँगै उनी स्वदेश फिर्ता भएका थिए ।
प्रभाकरले राजीनामा दिएको हो वा होइन भन्नेबारे नेपाल क्रिकेट संघ (क्यान)ले औपचारिक घोषणा गरेको थिएन । बिहीबार क्यानले प्रभाकरको राजीनामा स्वीकृत गरेको जानकारी दिएका हो ।
तत्कालिन प्रशिक्षक पुवुदु दाशनायकेले राजीनामा दिएसँगै नेपाली क्रिकेटको जिम्मेवारी सम्हालेका प्रभाकरले राम्रो नतिजा दिन सकेका थिएनन् ।
सम्बन्धित















जेनजी आन्दोलन : यस्तो छ जाँचबुझ आयोगको प्रतिवेदन (पूर्णपाठ)
पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १५ रुपैयाँले मुल्य बढ्यो
तीन महिनाका लागि एन्फा निलम्वन
सिरहा हत्या प्रकरण : ५४ दिनमा पनि पत्ता लागेन दोषी
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
नेपाली प्रविधिमा आधारित ‘ल बसम’ राइड सेयरिङ एप सार्वजनिक
भुटानमाथि नेपालको २–१ को जित
प्रतिक्रिया