१६ वर्षे स्ट्राइकर रियलमा अनुबन्ध
मेरोन्यूज
२०७९ पुष १ गते १२:००

काठमाडौं । स्पेनिस महारथी रियल मड्रिडले ब्राजिलका १६ वर्षे किशोर प्रोडिगी इन्ड्रिकलाई अनुबन्ध गरेको छ । ब्राजिलको आगामी प्रभावशाली खेलाडीको रुपमा हेरिएको इन्ड्रिक २०२४ को जुलाई देखि स्पेनिस च्याम्पियनसँग जोडिन्छन् ।
फिफा नियम अनुसार १८ वर्ष मुनिका खेलाडीलाई अनुबन्ध गर्ने नहुँदा रियलले सन् २०२४ मा आधिकारिक सम्झौता गर्नेछ । इन्ड्रिक अनुबन्ध पाल्मेइरास र मड्रिडले यस विषयमा केहि खुलाएका छन् । तर, इन्ड्रिक अर्काे हप्ता मड्रिक भ्रमण गर्नेछन् ।
ब्राजिलको यु १७ टोलीबाट तीन गोल गरेका छन् । यसैगरी ब्राजिलियन सिरी ए मा यो सिजन सात गोल गरेका छन् ।
सम्बन्धित















जेनजी आन्दोलन : यस्तो छ जाँचबुझ आयोगको प्रतिवेदन (पूर्णपाठ)
पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १५ रुपैयाँले मुल्य बढ्यो
तीन महिनाका लागि एन्फा निलम्वन
सिरहा हत्या प्रकरण : ५४ दिनमा पनि पत्ता लागेन दोषी
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
भुटानमाथि नेपालको २–१ को जित
नेपाली प्रविधिमा आधारित ‘ल बसम’ राइड सेयरिङ एप सार्वजनिक
प्रतिक्रिया