मैदान टेकेसँगै मेस्सीको बन्नेछ नयाँ कीर्तिमान
मेरोन्यूज
२०७९ पुष ३ गते २०:२४

काठमाडौँ । कतारमा जारी विश्वकपको फाइनल खेलमा मैदान टेकेसँगै अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले कीर्तिमान बनाउने भएका छन् । फ्रान्ससँग भिड्ने खेलमा मेस्सीले नयाँ कीर्तिमान बनाउने भएका हुन् ।
आजको खेलसँगै मेस्सी विश्वकप प्रतियोगितामा सबैभन्दा बढी खेल खेल्ने खेलाडी बन्ने छन् । यसअघि उनले जर्मनीका लोथर माथेयोसको सर्वाधिक २५ खेल खेल्ने कीर्तिमान बराबरी गरेका थिए ।
आजको खेलमा उनले सो कीर्तिमान भंग गर्ने भएका हुन् । यस्तै, फ्रान्सका गोलकिपर ह्युगो लोरिस विश्वकपमा २० खेल खेल्ने पहिलो गोलकिपर बन्ने भएका छन् ।
सम्बन्धित
















पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १५ रुपैयाँले बढ्यो
तीन महिनाका लागि एन्फा निलम्वन
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
सिरहा हत्या प्रकरण : ५४ दिनमा पनि पत्ता लागेन दोषी
प्रधानमन्त्री कप क्रिकेट : सुदूरपश्चिम मधेशसँग ५ विकेटले पराजित
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
भुटानमाथि नेपालको २–१ को जित
नेपाली प्रविधिमा आधारित ‘ल बसम’ राइड सेयरिङ एप सार्वजनिक
प्रतिक्रिया