विश्वकप : सय सेकेण्डमा केलियन एम्बाप्पेले गरे दुई गोल
मेरोन्यूज
२०७९ पुष ३ गते २२:३२

काठमाडौँ । फिफा विश्वकप २०२२ मा फ्रान्स र अर्जेन्टिनाबीचको फाइनल खेल रोमाञ्चक बनेको छ ।
कतारको लुसिल स्टेडियममा अर्जेन्टिनाले पहिलो हाफको २ गोल अग्रता फ्रान्सले ८० औँ र ८२ औँ मिनेटमा अर्थात सय सेकेण्डमा दुई गोल गर्दै बराबरी बनाएको छ । फ्रान्सका केलियन एम्बाप्पेले २ गोल गर्दै २–२ को बराबरी बनाएका हुन् ।
अर्जेन्टिनाका लागि २३ औँ मिनेटमा लियोनल मेसी र ३६ औँ मिनेटमा एञ्जल डी मारियाले एक–एक गोल गरेका थिए ।
सम्बन्धित
















विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
यस्ता छन् बालेन सरकारको शासकीय सुधारका सय कार्यसूची
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
काठमाडौँमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
जलेर नष्ट भएका तेह्र हजार बढी लालपुर्जाको स्रेस्ता कायम
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
प्रतिक्रिया