यस्ताे छ विदेशी मुद्राको विनिमय दर
मेरोन्यूज
२०७९ पुष ६ गते ११:५५

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि अमेरिकी डलरको मूल्य खरिददर १३२ रुपैयाँ १२ पैसा र बिक्रीमा ११३२ रुपैयाँ ७२ पैसा तोकेको छ ।
मंगलबार अमेरिकी एक डलरको खरिदमा १३२ रुपैयाँ ४ पैसा र बिक्रीमा १३२ रुपैयाँ ६४ पैसा रहेको थियो । मंगलबारको तुलनामा बुधबार डलरको मूल्य ८ पैसाले बढेको छ ।
यस्तै अष्ट्रेलियन डलर एकको खरिद दर ८८रुपैयाँ ३० पैसा विक्रीदर ८८ रुपैयाँ ७० पैसा तोकेको छ । जापनी येन १० को खरिददर ९ रुपैयाँ ९९ पैसा र विक्रीदर १० रुपैयाँ ४ पैसा रहेको छ । चाइनिज युआन १८ रुपैयाँ ९७ पैसा खरिददर रहेको छ भने विक्रीदर १९ रुपैयाँ ६ पैसा रहेको छ ।
यस्तैगरी साउदी रियाल एकको ३५ रुपैयाँ १२ पैसा खरिददर रहेको छ भने, विक्रीदर ३५ रुपैयाँ २८ पैसा रहेको नेपाल राष्ट्र बैंकको विवरणमा उल्लेख छ ।
सम्बन्धित
















सर्वोच्च नेता खामेनी भन्छन्- इरानका शत्रुहरूले गलत हिसाब गरे
इरान युद्धमा सहयाेग नगरेकाे भन्दै ट्रम्पले नेटो सहयोगीलाई भने -‘कायर’
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
अमेरिकी लडाकू विमान राख्ने प्रस्ताव श्रीलङ्काद्वारा अस्वीकार
युद्धको ‘भ्रामक’ सूचना पोष्ट गरेको आरोपमा युएईबाट १०० भन्दा बढी व्यक्ति पक्राउ
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
रास्वपाको अभिमुखीकरणमा बालेन नजाने
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
प्रतिक्रिया