प्रधानमन्त्री देउवा र प्रचण्ड पुगे माधव नेपाललाई भेट्न
मेरोन्यूज
२०७९ पुष ६ गते १५:०९

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई भेट्न पुगेका छन् ।
निमोनिया देखिएपछि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका नेपाललाई भेट्न सत्ता गठबन्धनका दुई नेताहरू पुगेका हुन् । भेटमा उनीहरूले नेपालको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै स्वास्थ्य लाभको कामना गरेका थिए ।
नेपाललाई अस्पतालका उपनिर्देशक डा. सन्तकुमार दासको नेतृत्वमा रहेको चिकित्सकको टोलीले उपचार गरिरहेको छ । उनलाई अस्पतालको डिलक्स क्याबिनको बेड नं ५०१ मा भर्ना गरिएको छ ।
सम्बन्धित











क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
देवघाट प्लाष्टिक निषेधित क्षेत्र
वाग्द्वारको शुद्ध जलले पशुपतिनाथलाई स्नान गराउन सम्भाव्यता अध्ययन गरिँदै
राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
प्रतिक्रिया