बिहीबार, माघ १५, २०८२

लागू औषध कारोबार गर्ने युवक पक्राउ

मेरोन्यूज २०७९ पुष ९ गते २१:२८

काठमाडौँ । लागु औषधको ओसाप सारमा संलग्न युवक पक्राउ परेका छन् । ४५ ग्राम ब्राउन सुगरसहित कपिलवस्तुको कृष्णनगर नगरपालिका १२ बस्ने दुर्गाप्रसाद खटिकलाई प्रहरीले पक्राउ गरेको हो।

इलाका प्रहरी कार्यालय कृष्णनगर कपिलवस्तुका इन्स्पेक्टरका शैलेन्द्र पाण्डे र प्रहरी चौकी बेदर्मीबाट प्रहरी सहायक निरीक्षक अजयकुमार गुप्ताको नेतृत्वमा उनलाई पक्राउ गरेको हो।

लु ७६ प ३६८४ नम्बरको मोटरसाइकलमा सवार खटिकमाथि जाँच गर्दा खैरो हेरोइन बरामद भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया