स्कटल्यान्डसँग पराजित भएसँगै समूह चरणबाटै बाहिरियो नेपाल
मेरोन्यूज
२०८२ माघ १२ गते १२:१७

काठमाडाैं । महिला टी–२० विश्वकप ग्लोबल छनोट अन्त्रगत नेपाल समूह चरण अन्तर्गत आफ्नो अन्तिम खेलमा स्कटल्यान्डसङ ७३ रनले पराजित भएको छ।
सोमबार स्कटल्यान्डले दिएको १४१ रनको लक्ष्य पछाएको नेपालले १३.५ ओभरमा अलआउट हुँदै ६८ रन मात्र बनायो। यो हारसँगै नेपालको विश्वकप खेल्ने यात्रा समाप्त भएको छ।
नेपालका लागि विन्दू रावलले १४ रन जोडिन्। रोमा थापा १४ रनमा नटआउट रहिन्। नेपालका अरु ब्याटरले उल्लेख्य रन बनाउन सकेनन्।
त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको स्कटल्यान्डबाट निर्धारित २० ओभरमा अलआउट हुँदै १४० रन बनाएको थियो।
सम्बन्धित
















स्कटल्यान्डसँग पराजित भएसँगै समूह चरणबाटै बाहिरियो नेपाल
सङ्खुवासभा बोलेरो दुर्घटना : मृतक दुई जनाको पहिचान खुल्यो
नवलपरासीमा विद्यालय बसको ठक्करबाट ४ वर्षीया बालिकाको मृत्यु
38 days left to go for HoR Polls: Joint Election Operation Centre begins
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु
महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता
कांग्रेस बदल्यौँ, अब देश बदल्छौँ : सभापति थापा
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी
प्रतिक्रिया