डलरकाे भाउ ओरालो, कुन विदेशी मुद्रा कतिमा हुँदै छ कारोबार ?

काठमाडौं । नेपाल राष्ट्र बैँकले मंलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी ३३ पैसाले ओरालो लागेको छ । अमेरिकी डलर एकको खरिदमा १३१ रुपैयाँ ९५ पैसा र बिक्रीमा १३२ रुपैयाँ ५५ पैसा तोकिएको छ । सोमबार भने अमेरिकी डलर स्थिर थियो ।
युरोपियन युरो एकको खरिद १४० रुपैयाँ १७ पैसा र बिक्रीमा १४० रुपैयाँ ८१ पैसा तोकिएको छ । अघिल्लो दिनको तुलनामा करिब १ रुपैयाँले युरोपियन युरोमा ओरालो लागेको छ । यसको सोमबार खरिद १४० रुपैयाँ ४३ पैसा र बिक्रीमा १४१ रुपैयाँ ४ पैसामा भइरहेको थियो ।
अष्ट्रेलियन डलर एकको खरिदमूल्य ८८ रुपैयाँ ७० पैसा र बिक्रीमूल्य ८९ रुपैयाँ १० पैसा तोकिएको छ । त्यस्तै, साउदी अरेवियन रियाल एकको खरिददर ३५ रुपैयाँ ८ पैसा र बिक्रीमा २४ रुपैयाँ ३४ पैसा तोकिएको छ ।
कतारी रियाल स्थिर छ । यसको खरिदमा ३६ रुपैयाँ ११ पैसा र बिक्रीमा ३६ रुपैयाँ २८ पैसा र मलेसियन रिंग्गेट एकको खरिदमूल्य २९ रुपैयाँ ८२ पैसा र बिक्रीमूल्य २९ रुपैयाँ ९५ पैसा रहेको छ ।
यसैगरी साउथ कोरियन वन १०० को खरिदमा १० रुपैयाँ ३५ पैसा र बिक्रीमा १० रुपैयाँ ३९ पैसा, हङकङ डलर एकको खरिदमा १६ रुपैयाँ ९० पैसा र बिक्रीमा १६ रुपैयाँ ९८ पैसा, कुवेती दिनार एकको खरिददर ४३० रुपैयाँ ५९ पैसा र बिक्रीमा ४३१ रुपैयाँ ५५ पैसा र बहराइन दिनार एकको खरिदमा ३४९ रुपैयाँ ९९ पैसा र बिक्रीमा ३५१ रुपैयाँ ५८ पैसा नेपाल राष्ट्र बैंकले जनाएकाे छ ।
















संयुक्त राष्ट्रसङ्घ मध्यपूर्वमा तनाव कम गर्ने प्रयासको समर्थन गर्न तयार : महासचिव गुटेरेस
अमेरिकाद्वारा इरानी तेल बिक्रीको लागि ३० दिनको अस्थायी अनुमति जारी
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
नेपालगञ्जमा इद उल फित्र मनाइयो
कर्णाली प्रदेशमा ट्राफिक कारबाहीबाट १३ लाख राजस्व सङ्कलन
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
इरानको आणविक भट्टीमा भएको आक्रमण अस्वीकार्य’ : रुस
प्रधानसेनापति सिग्देलले पूर्वप्रधान सेनापतिहरूसँग गरे छलफल
प्रतिक्रिया