सुर्खेतबाट ब्राउन सुगरसहित चार जना पक्राउ
मेरोन्यूज
२०७९ पुष १२ गते १६:३३
काठमाडौँ । सुर्खेतमा अवैध लागू औषध ब्राउन सुगरसहित चार जना पक्राउ परेका छन् ।
वीरेन्द्रनगर नगरपालिका १० बुदबुदेबाट ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ करिब एक ग्राम ९० मिलिग्रामसहित सोमबार १८ वर्षीय किशोरसहित उनीहरू पक्राउ परेका प्रहरीले जनाएको छ ।
स्थानीय एक कटेजमा अवैध लागू औषधको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा विमानस्थल सुरक्षा गार्ड सुर्खेत र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
सम्बन्धित
















कांग्रेस पूर्वसांसदहरू सर्वोच्च जाने कार्यक्रम स्थगित
चितवनमा मोटरसाइकल नहरमा खस्दा एक जनाको मृत्यु
आजका लागि कृषिउपजको थोक मूल्य: काउलीको मूल्य घट्यो
कास्कीमा निर्वाचन प्रहरीको तालिम आइतबारदेखि
निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका तीन उम्मेदवार र तीन सरकारी निकायलाई मागियो स्पष्टीकरण
सुनको मूल्यमा आज पनि रेकर्ड, कतिमा हुँदैछ काराेबार ?
स्कटल्यान्डसँग पराजित भएसँगै समूह चरणबाटै बाहिरियो नेपाल
म दुई दिनको चटक देखाउन होइन, मधेस पढ्न र बुझ्न आएको हुँः सभापति थापा
बालेन शाहविरूद्ध निर्वाचन आयोगमा उजुरी
अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्यष्टि गरेपछि…
प्रतिक्रिया