कुमारी र एनसीसी बैंक मर्जरमा जाने, एकीकृत कारोबार हुँदै
मेरोन्यूज
२०७९ पुष १२ गते १६:५८

काठमाडौँ । कुमारी बैंक र नेपाल क्रेडिट कमर्स बैंक (एनसीसी) पुस १७ गतेबाट एक आपसमा मर्जर भएर एकीकृत कारोबार सुरु गर्ने भएका छन् ।
नेपाल राष्ट्र बैंकले पुस ६ र कम्पनी रजिष्ट्रार कार्यालयले पुस ८ गते एकीकृत कारोबार गर्न अन्तिम स्वीकृति दिइसकेको हो । साथै दुवै बैंक एक भएपछि एकीकृत कारोबार भने कुमारी बैंकको नामबाट हुने सूचनामार्फत जनाएको छ ।
दुवै बैंकलाई एक आपसमा मर्ज हुने प्रस्ताव गत मंसिर २५ गते सम्पन्न विशेष साधारण सभाले पारित गरेको थियो । दुवै बैंकले विभिन्न शाखाबाट प्रदान गर्दै आइरहेको बैंकिङ सेवाहरू पुस १५ र १६ गते सार्वजनिक बिदा रहेकाले सो दिन सबै सेवाहरु बन्द रहने बैंकले जनाएको छ ।
सम्बन्धित
















नेपाल एयरलाइन्सको भ्रष्टाचार छानबिन गर्न समिति गठन
निवर्तमान सभापति देउवा सिङ्गापुरबाट हङकङ प्रस्थान
मौसममा सुधार, हालको वर्षा गराउने प्रणाली बाहिरिँदै
संयुक्त राष्ट्रसङ्घ मध्यपूर्वमा तनाव कम गर्ने प्रयासको समर्थन गर्न तयार : महासचिव गुटेरेस
अमेरिकाद्वारा इरानी तेल बिक्रीको लागि ३० दिनको अस्थायी अनुमति जारी
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
इरानको आणविक भट्टीमा भएको आक्रमण अस्वीकार्य’ : रुस
प्रधानसेनापति सिग्देलले पूर्वप्रधान सेनापतिहरूसँग गरे छलफल
प्रतिक्रिया