मेगा बैंक छाडेकी रविना देशराजले सार्वजनिक गरिन् प्रेमी

काठमाडौं । सेलिब्रेटी बैंकर रविना देशराज श्रेष्ठले आफ्नो प्रेमीको फोटो सार्वजनिक गरेकी छन् । मेगा बैंक नेपाल इन्भेस्टमेन्ट बैंकसँग मर्जरमा जाने भएपछि रविना इन्भेस्टमेन्टमा डेपुटी सीईओ हुने सहमति भएको थियो । तर, उनले ठूलो बैंकको डेपुटी सीईओको पद अस्वीकार गर्दै राजीनामा दिएकी थिइन् ।
बैंकबाट राजीनामा दिएको एकसातापछि इन्टाग्राममार्फत उनले आफ्नो प्रेमीको फोटो सार्वजनिक गरेकी हुन् । उनले इन्टाग्राममा ३२ वर्षको बैंकिङ करिअरबाट बाहिरिएपछि आफ्नो प्रेमीलाई चिनाउन पाउँदा खुसी लागेको बताएकी छन् ।
उनले भेटपछि ‘कसरी माया बस्यो त्यो व्यक्त गर्न नसक्ने’ भन्दै सबैलाई शुभकामना र आर्शीवाद दिन अनुरोध गरेकी छन् ।
रविनाका दुई छोरा आयुशमान र असिरमान छन् । रविनाका छोरा आयुशमानले नायिका प्रिंयका कार्कीसँग विवाह गरेका छन् । रविना लामो समयदेखि एकल जीवन बिताउँदै आएकी थिइन् ।
















दाउन्ने सडक खण्डमा यातायात सञ्चालनमा अवराेध जारी
इरानकाे नतान्ज आणविक केन्द्रमा भएकाे आक्रमणबारे रुसद्वारा अन्तर्राष्ट्रिय छानवीनको माग
भारतीय प्रधानमन्त्री मोदी र इरानी राष्ट्रपति पेजेश्कियानबीच संवाद
सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबै कर्मचारी अनुसन्धानमा
इरानको आणविक केन्द्र नतान्जमा अमेरिकी आक्रमण : रेडियोधर्मी चुहावट नभएको दाबी
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
सुनचाँदीकोे मूल्य आज पनि घट्यो, कतिमा हुँदैछ काराेबार ?
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
सिटिजन्स बैंककाे ‘जेनजी सेभिङ अकाउन्ट’ मा युवाकाे आकर्षण, ‘रिफर एण्ड अर्न’ अफरसँगै यस्ता छन् सुविधा (भिडियाे)
ज्ञानेन्द्र शाही बने राप्रपा संसदीय दलको नेता
प्रतिक्रिया