अवैध ८ बिघामा लगाएको गाँजा नष्ट
मेरोन्यूज
२०७९ पुष १८ गते १२:४६
सर्लाही । जिल्लाको लालबन्दी नगरपालिका १४ स्थित विभिन्न स्थानबाट करिब ८ बिघामा लगाएको अवैध गाँजा नष्ट गरिएको छ ।
अवैध लागू औषध गाँजाको बिरूवा आइतबार प्रहरीले फडानी गरी नष्ट गरेको हो ।
उक्त स्थानमा लागू औषध गाँजाको बिरुवा लगाएको भन्ने खबर प्राप्त भएसँगै जिल्ला प्रहरी कार्यालय सर्लाही र इलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको प्रहरीले
बिरुवा फडानी गरी नष्ट गरेको हो ।
सम्बन्धित















मधेस प्रदेशको बदलिँदो राजनीतिक परिदृश्य, युवा उम्मेदवारको लर्को
कांग्रेस पूर्वसांसदहरू सर्वोच्च जाने कार्यक्रम स्थगित
चितवनमा मोटरसाइकल नहरमा खस्दा एक जनाको मृत्यु
सुनको मूल्यमा आज पनि रेकर्ड, कतिमा हुँदैछ काराेबार ?
बालेन शाहविरूद्ध निर्वाचन आयोगमा उजुरी
स्कटल्यान्डसँग पराजित भएसँगै समूह चरणबाटै बाहिरियो नेपाल
अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्यष्टि गरेपछि…
म दुई दिनको चटक देखाउन होइन, मधेस पढ्न र बुझ्न आएको हुँः सभापति थापा
प्रतिक्रिया