बिहीबार, माघ १५, २०८२

टोखामा आगलागीबाट करिब २ लाख ५० हजारको नष्ट

मेरोन्यूज २०७९ पुष १८ गते १६:२८

काठमाडौं । टोखा नगरपालिका-३ खौडोलस्थित श्याम डंगोलको गाई बस्तु राख्ने घरमा दाउरा बाली पानी तताउने क्रममा सोमबार बिहान आगलागी हुँदा ठेलागाडा, ग्याँस सिलिण्डर, किचेन र्‍याक लगायत विभिन्न सामानहरू जलेर करिब २ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया