मेक्सिको सिटीको जेलमा सशस्त्र आक्रमण,१९ जनाको मृत्यु

मेक्सिको । सिटी मेक्सिकोको सीमावर्ती सहर जुआरेजमा रहेको जेलमा भएको आक्रमणमा १९ जनाको मृत्यु भएको छ भने अन्य दुई दर्जन कैदीहरू भागेका छन् । आक्रमणमा केही घाइते भएका छन् ।
सशस्त्र सवारी साधनमा आएको एक सशस्त्र समूहले कारागार र नगरपालिका प्रहरी चौकीमा लगभग एकैसाथ आक्रमण गरेका रक्षा मन्त्री लुइस क्रेसेन्सियो स्यान्डोभलले एक पत्रकार सम्मेलनमा जानकारी दिए ।
आक्रमणमा सुरुमा १४ जना मृत्यु भएको जनाइएको थियो । तर, गम्भीरअधिकारीहरूले आइतबार बिहानको आक्रमण नयाँ वर्षको दिन भ्रमणको तयारीमा भएको बताएका छन्। उनीहरुले सुरुमा कम्तिमा १४ जनाको मृत्यु भएको बताएका थिए तर घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेकाले मृतकको संख्या पनि बढेको हो ।
बढ्दो अशान्ति नियन्त्रण गर्न संघीय अधिकारीहरूलाई बोलाइएको थियो । उनीहरूले पछि राज्यद्वारा सञ्चालित जेलमा लागूपदार्थ र पैसा फेला पारेका थिए ।
घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । एजेन्सी
















‘क्यासिनो’मा जुवा खेलिरहेका १९ नेपाली पक्राउ
इरानका विदेशमन्त्री अराघची किन गए चीन ?
‘इरानसँग सम्झौतामा प्रगति’ भएको भन्दै ट्रम्पले ‘प्रोजेक्ट फ्रीडम’’ स्थगित गरे
अष्ट्रेलियाको विन्डम सिटी र गोदावरी नगरपालिकाबीच ‘मित्रता शहर’ सम्झौता
अनधिकृत लिङ्क नखोल्न सीआईबीको आग्रह
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया