सेयर बजार घट्यो, कारोबार रकम बढ्यो
मेरोन्यूज
२०७९ पुष १९ गते १५:५३
काठमाडौँ । आज सेयर बजार ओरालो लागेको छ । नेप्से परिसूचकमा ३.०३ अंकले ओरालो लागेर २०६१.०६ बिन्दुमा आएर बन्द भएको हो ।
सेयर बजार घटे पनि कारोबार रकम वृद्धि भएको छ । कूल २५७ कम्पनीको कारोबार हुँदा ८२ लाख २२ हजार ८३३ कित्ता सेयर किनबेच भएको छ । जसबाट तीन अर्ब ४५ करोडभन्दा बढीको कारोबार भएको छ ।
हिमालय डिस्टिलरीको सर्वाधिक सेयर कारोबार भएको छ । यस कम्पनीको ४२ करोडभन्दा बढीको सेयर बिक्री भएको छ । साथै एनआईसी एसिया बैंकको नौ करोडभन्दा बढीको सेयर बिक्री भएको छ ।
कूल १०७ कम्पनीमा उकालो लागेको छ भने १०२ कम्पनीमा ओरालो लागेको छ । साथै तीन कम्पनी स्थिर रहेको छ । १३ उपसूचकमध्ये चार कम्पनी उकालो लागेको छ ।
सम्बन्धित
















दाउन्ने सडक खण्डमा यातायात सञ्चालनमा अवराेध जारी
इरानकाे नतान्ज आणविक केन्द्रमा भएकाे आक्रमणबारे रुसद्वारा अन्तर्राष्ट्रिय छानवीनको माग
भारतीय प्रधानमन्त्री मोदी र इरानी राष्ट्रपति पेजेश्कियानबीच संवाद
सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबै कर्मचारी अनुसन्धानमा
इरानको आणविक केन्द्र नतान्जमा अमेरिकी आक्रमण : रेडियोधर्मी चुहावट नभएको दाबी
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
सुनचाँदीकोे मूल्य आज पनि घट्यो, कतिमा हुँदैछ काराेबार ?
ज्ञानेन्द्र शाही बने राप्रपा संसदीय दलको नेता
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
बुवा मजदुरी गर्न साउदी, नेपालमा छोरी सांसद
प्रतिक्रिया