आइतबार, चैत ८, २०८२

महिला लघुवित्त संस्थाले ५० प्रतिशत लाभांश दिने

मेरोन्यूज २०७९ पुष २६ गते १३:१३

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाले लाभांश दिने भएको छ ।  कम्पनीको मंगलबार बिहान बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट ५० प्रतिशत लाभांश वितरण गर्न लागेको हो ।

Advertisement
nepal life insurencenepal life insurence

कम्पनीले शेयरधनीहरुका लागि ४७.५० प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित २.५० प्रतिशत नगद गरी कुल ५०% लाभांश दिने निर्णय गरेको हो ।

प्रस्ताव गरिएकाे लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण गरिने छ  । 

प्रतिक्रिया