सोमबार, चैत ९, २०८२

केण्टका विभिन्न विद्युतीय वस्तुहरू नेपाली बजारमा

मेरोन्यूज २०७९ पुष २८ गते १६:४२

काठमाडौँ । इ.ओ.एल. प्रा. लि. नेपालमा केण्ट भारत ब्राण्डको एक मात्र आधिकारिक वितरक जसको पहिले नै विभिन्न प्रकारका विद्युतीय वस्तुहरू छन् ।

Advertisement
nepal life insurencenepal life insurence

अहिले केण्ट ब्राण्डका नयाँ एम.सी.बि. र थप विद्युतीय सामानहरू नेपाली बजारमा ल्याएको छ । यसअन्तर्गत बिल्कुलै नयाँ आईस्मार्ट फेन्सी एंगल होल्डर, आईस्मार्ट फेन्सी ब्याटन होल्डर, आईस्मार्ट मोड्युलर एंगल होल्डर, आईस्मार्ट मोड्युलर ब्याटन होल्डरलगायत सिरिज आदि उपलब्ध छन् ।

केण्टसँग पहिले नै बजारमा नेक्स सिरिजको सेमी मोड्युलर स्विचहरू, विभिन्न प्रकारका फ्यानहरू, ग्यास र इलेक्ट्रिक गिजरहरू, हेलोजन हिटरहरू उपलब्ध छन् । केन्ट भारत ब्रान्ड नेपालीहरूको लोकप्रिय ब्रान्डहरूमध्ये एक हो ।

प्रतिक्रिया