सोमबार, चैत ९, २०८२

मिथिला लघुवित्तकाे लाभांश घोषणा, बोनस सेयर र नगद कति ?

मेरोन्यूज २०७९ पुष २९ गते १२:३६


काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्थाले लाभांश वितरण गर्ने भएको छ । कम्पनीको बिहीबार साँझ बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट बोनस सेयर वितरण गर्न लागेको हो ।

Advertisement
nepal life insurencenepal life insurence

कम्पनीले सेयरधनीहरुलाई हाल कायम चुक्ता पुँजीमा १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७८९ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

प्रस्ताव गरिएको लाभांश नेपाल राष्ट्र बैंक र मिथिलाको आगामी वार्षिक साधारण सभाबाट स्वीकृति भएपछि सेयरधनीहरूलाई वितरण हुनेछ ।

प्रतिक्रिया