सेल्फी लिन आएका फ्यानसँग रिसाइन् राखी सावन्त, भनिन्– म विवाहित छु, मलाई नछुनुहाेस्
मेरोन्यूज
२०७९ माघ २ गते १५:२४

राखी सावन्त आजभोली आदिल दुर्रानीसँगको विवाहलाई लिएर चर्चामा छिन् । उनी हालै मुम्बईमा देखिएकी थिइन्। यसै क्रममा एक फ्यानले उनीसँग सेल्फी खिच्न खोज्दा उनको नजिक आएपछि राखी रिसाइन् र गाली गरिन् ।
राखीले उनलाई भनिन्, ‘भाइ अलिकति टाढाबाट, म विवाहित छु।’ यसपछि फ्यानले जवाफ दिए, ‘अरे हो हो।’
त्यसपछि पनि राखीका फ्यानले उनीसँग धेरै फोटो खिच्न थाले । त्यसमा राखीले भनिन्, ‘पहिलेको कुरा फरक हो, तपाई मलाई छुन सक्नुहुन्न,।’
सम्बन्धित

















दिउँसो २ बजेसम्म ३३ प्रतिशत मतदान
परिवर्तनको आशा बोकेर मतदान
एमाले नेता पोखरेलले गरे मतदान
तनहुँमा किरियापुत्रीले गरे मतदान
राष्ट्रपति र उपराष्ट्रपति किन मतदानमा सहभागी भएनन् ?
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
तेल प्रशोधन केन्द्रमा इरानले आक्रमण गरेपछि साउदी अरबले के भन्यो ?
आम मतदातालाई निर्वाचनमा सहभागी हुन नेपाली कांग्रेसको अनुरोध
इरानमा फसेका विद्यार्थीहरूलाई बाहिरिन अनुमति
पेट्रोलियम पदार्थ तथा ग्यासको आपूर्ति राेकिएकाे छैन – आपूर्ति मन्त्रालय
प्रतिक्रिया