अफगान सेनाद्वारा कुनार प्रान्तमा ठूलो संख्यामा हतियार
मेरोन्यूज
२०७९ माघ ३ गते २०:५४
काठमाडौँ । अफगान सुरक्षा बलहरूले पूर्वी प्रान्त कुनारमा शृङ्खलाबद्ध कारबाहीका क्रममा ठूलो संख्यामा हतियार र गोलाबारुद बरामद गरेको रक्षा मन्त्रालयका अधिकारी मौलावी सैयदुल्लाह रजवानले बताएका छन् ।
गत महिनामा विभिन्न किसिमका हतियार ७०३ थान र एक हजार २०० भन्दा बढी विभिन्न प्रकारका गोलीहरू कुनार प्रान्तका विभिन्न भागहरूबाट संकलन गरिएको रेज्वानले सिन्ह्वालाई बताएका छन् ।
विभिन्न व्यक्तिहरूबाट हतियार र गोलाबारुद संकलन गरी सोमबार यहाँ सुरक्षा अधिकारीहरूलाई हस्तान्तरण गरिएको उनले बताए ।
अफगानिस्तानमा सुरक्षा स्थायित्व गर्ने प्रयासस्वरूप तालिबानद् प्रशासनले सुरक्षा निकाय सम्बद्ध व्यक्तिबाहेक अरुबाट हतियार र गोलाबारुद संकलन गरिरहेको छ ।
सम्बन्धित

















टिकटकर रतन कार्की प्रहरीको नियन्त्रणमा
निर्वाचनकाे दिन कतै पनि वर्षा नहुने
राष्ट्रिय सुरक्षा परिषदको बैठक जारी
मतदान केन्द्रमा ‘सिसिटिभी क्यामेरा’
मतपेटिका संकलन गरिएको २४ घन्टामा प्रत्यक्ष तर्फको परिणाम : आयोग
अमेरिकी युद्धपाेत अब्राहम लिंकनमा क्षेप्यास्त्र प्रहार गरेको इरानी दाबी
इरानकाे आक्रमणमा तीन अमेरिकी सैनिक मारिए
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
युएईमा फ्रान्सेली सेना रहेको बेसमा इरानकाे आक्रमण
चीनद्वारा इरानी सर्वोच्च नेता खामेनीको हत्याको निन्दा, सैन्य कारबाही तत्काल रोक्न आग्रह
प्रतिक्रिया