पासविक यातनामा फर्कियो तालिबान, चोरी गरेको भन्दै हात काटियो
मेरोन्यूज
२०७९ माघ ४ गते १२:३१

काबुल ।तालिबानले मंगलबार कान्दाहारको अहमद शाही स्टेडियममा डकैती र अश्लित कार्यमा दोषी ठहरिएका ९ जनालाई सार्वजनिक रूपमा कोर्रा लगाएका छन् । ‘मंगलबार कान्दाहारको अहमद शाही स्टेडियममा नौ जनालाई डकैती र अश्लिलताको आरोपमा सजाय दिइएको थियो’, टोलो न्यूजले ट्वीट ग–यो ।
प्रहारको क्रममा स्थानीय अधिकारी र कान्दाहारका बासिन्दाहरू उपस्थित थिए । प्रान्तीय गभर्नरका प्रवक्ता हाजी जैदले दोषीहरूलाई ३५–३९ पटक कुटपिट गरिएको बताए । यसैबीच, अफगान पुनर्वास मन्त्री र बेलायतमा शरणार्थी मन्त्रीका पूर्व नीति सल्लाहकार शबनम नसिमीले तालिबानले कान्दाहारको एक फुटबल स्टेडियममा चार जनाको हात काटेको बताएका छन् ।
अन्तर्राष्ट्रिय निन्दाको बाबजुद तालिबानले कट्टरपन्थी सर्वोच्च नेताको आदेशपछि कोर्रा लगाउने र अपराधीहरूलाई सार्वजनिक रूपमा मृत्युदण्ड दिन सुरु गरेको छ ।
एजेन्सी
सम्बन्धित
















‘क्यासिनो’मा जुवा खेलिरहेका १९ नेपाली पक्राउ
इरानका विदेशमन्त्री अराघची किन गए चीन ?
‘इरानसँग सम्झौतामा प्रगति’ भएको भन्दै ट्रम्पले ‘प्रोजेक्ट फ्रीडम’’ स्थगित गरे
अष्ट्रेलियाको विन्डम सिटी र गोदावरी नगरपालिकाबीच ‘मित्रता शहर’ सम्झौता
अनधिकृत लिङ्क नखोल्न सीआईबीको आग्रह
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया