डा. सन्दुक रुइतलाई १० लाख डलरको पुरस्कार सहित सम्मान गरिने
मेरोन्यूज
२०७९ माघ ४ गते १२:०८

काठमाडौं । डा. सन्दुक रुइतले बहराइनको प्रतिष्ठित इसा अवार्ड पाउने भएका छन्।
बहराइन सरकारले १० लाख अमेरिकी डलर राशीको उक्त अवार्ड प्रशिद्ध नेत्र चिकित्सक डा. रुइतलाई प्रदान गर्ने निर्णय गरेको हो।
तिलगंगा आँखा अस्पतालको संस्थापक समेत रहेका विश्वविख्यात नेत्र रोग विशेषज्ञ डा. रूइतलाई बहराइन सरकारले उनले पुर्याएको मानवीय सेवाको योगदानको कदर स्वरुप इशा सम्मानबाट सुशोभित गर्न लागिएकाे हाे ।
मंगलबार बहराइनको राजधानी मनमामा आयोजित एक कार्यक्रमका बीच सन् २०२३ का लागि उक्त अवार्ड डा. रुइतलाई प्रदान गर्ने घोषणा गरिएको छ।
सम्बन्धित
















मुस्ताङको तल्लो क्षेत्रमा बाक्लो हिमपात
चोरीका सामान र नगदसहित चार जना पक्राउ
कार्यालय समय पालना भए/नभएबारे छड्के गर्न सतर्कता केन्द्रले खटायो टोली
लुम्बिनी प्रदेशसभा बैठकः सरकारप्रति प्रश्न र सुझाव
कलाकार बलेमाथि अनुसन्धान जारी, भ्रामक सूचना नफैलाउन आग्रह
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
एमालेले भन्यो: संसदीय दलको नेता चयन लोकतान्त्रिक विधि र विधानसम्मत
यूएईमा क्षेप्यास्त्र इन्टरसेप्ट गर्ने क्रममा अवशेष खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर
प्रतिक्रिया