सोमबार, चैत ९, २०८२

प्राइम बैंकका नवनियुक्त अध्यक्ष श्रेष्ठले लिए शपथ

मेरोन्यूज २०७९ माघ ५ गते १६:४५

काठमाडौं । प्राइम बैंकका नवनियुक्त अध्यक्ष राजेन्द्रदास श्रेष्ठले पद तथा गोपनियताको शपथ लिएका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

श्रेष्ठले बिहीबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

पुस ३० गते बसेको बैंकको समितिको ४५९ औं बैठकबाट श्रेष्ठ सर्वसम्मत रुपमा अध्यक्षमा चयन भएका थिए ।

प्रतिक्रिया