मेरो नेतृत्वमा सेटिङमा काम हुने छैन : स्वास्थ्यमन्त्री गिरी
मेरोन्यूज
२०७९ माघ ९ गते १५:५३

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले गुण स्तरीय स्वास्थ्य सेवा आम मानिससम्म पुर्याउन स्वास्थ्य पूर्वाधारलाई अगाडि लैजानु पर्ने देखिएको बताएका छन् ।
सोमबार स्वास्थ्य पत्रकार मञ्च नेपालको आयोजनामा गरिएको अन्तक्रिया कार्यक्रममा मन्त्री गिरीले स्वास्थ्यका जनशक्ति अभाव र त्यसलाई व्यवस्थापनमा ध्यान दिने बताएका हुन् ।
उनले भने, ‘मेरो नेतृत्वमा सेटिङमा काम हुने छैन, त्यस्ता नीतिगत भ्रष्टाचार हुन दिने छैन, हरेक कुरा पार्दशी हुने छ ।’
उनले भेरी अस्पतालले भएका सेवा सुविधा प्रयोग गरेर राम्रो काम गरेको बताए ।
सम्बन्धित
















मुस्ताङको तल्लो क्षेत्रमा बाक्लो हिमपात
चोरीका सामान र नगदसहित चार जना पक्राउ
कार्यालय समय पालना भए/नभएबारे छड्के गर्न सतर्कता केन्द्रले खटायो टोली
लुम्बिनी प्रदेशसभा बैठकः सरकारप्रति प्रश्न र सुझाव
कलाकार बलेमाथि अनुसन्धान जारी, भ्रामक सूचना नफैलाउन आग्रह
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
यूएईमा क्षेप्यास्त्र इन्टरसेप्ट गर्ने क्रममा अवशेष खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर
एमालेले भन्यो: संसदीय दलको नेता चयन लोकतान्त्रिक विधि र विधानसम्मत
प्रतिक्रिया