सौन्दर्य प्रतियोगिता आयोजना गरी बलात्कार गर्ने पाण्डे दोषी ठहर
मेरोन्यूज
२०७९ माघ १० गते १९:१८

काठमाडौँ । सौन्दर्य प्रतियोगिता आयोजना गरी बालिकालाई बलात्कार गरेको आरोप लागेका मनोज पाण्डे दोषी ठहर भएको छ ।
न्यायाधीश दीपक ढकालको इजलासले बाल यौन दुरूपयोग मुद्दामा दोषी ठहर भएका उनीमाथि सजाय निर्धारण हुन बाँकी रहेको छ ।
एक युवतीले करिब ६ वर्षअघि सौन्दर्य प्रतियोगिताको नाममा आफूलाई बलात्कार गरेको आरोप लगाउँदै सार्वजनिक अभिव्यक्ति दिएकी थिइन् । युवतीको अभिव्यक्तिसँगै पाण्डे पक्राउ परेका थिए ।
सम्बन्धित
















एनआरएन विश्व सम्मेलनका लागि परराष्ट्र मन्त्रीको अध्यक्षतामा आयोजक समिति गठन
अस्थायी मतदाता विवरण पनि संकलन हुँदै
‘जो कोहीलाई उत्साहित बनाउने फास्ट ट्र्याकको प्रगति’
अब कुनै आमाको काख नरित्तियोस् : प्रधानमन्त्री कार्की
दाङबाट काठमाडौं आउँदै गरेको बस अनियन्त्रित भएर बीच सडकमा पल्टियो
स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम भयाे, घण्टी बजाएर केही हुनेवाला छैन : प्रचण्ड
४२ अंकले घटेकाे सेयर बजारमा काराेबार कति ?
बालेन, महेश, हर्क र निकोलसलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
त्रिशूली किनारमा भेटिएको ‘गणपति डिलक्स’काे उत्खनन स्थगित
सुनको भाउमा लगातार कीर्तिमान, तोलाको कति पुग्यो ?
प्रतिक्रिया