राखी सावन्तकी आमाकाे निधन
मेरोन्यूज
२०७९ माघ १५ गते ११:१६

बलिउड अभिनेत्री राखी सावन्तकी आमाको निधन भएको छ । उनकी आमा जया लामो समयदेखि मुम्बईको टाटा मेमोरियल क्यान्सर अस्पतालमा भर्ना थिइन् । उनलाई क्यान्सर र ब्रेन ट्युमर थियो । उनकाे हिजो (२८ जनवरी)मा निधन भएकाे हाे ।
राखी र उनका नजिकका साथीहरूले हिजो जयको निधनको पुष्टि गरेका छन्। उनी अन्तिम क्षणमा आमासँगै थिइन् । अस्पतालबाहिर आमाको शव बोकेर निकाल्ने क्रममा राखी पूर्णतया अचेत अवस्थामा देखिएकी थिइन् ।
आमालाई सम्झँदै उनले सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘आज मेरो शिरबाट आमाको हात छुटेको छ, अब मसँग गुमाउन केही बाँकी छैन ।’
आज उनकी आमाको मुम्बईमा दाहसंस्कार गरिने भएको छ ।
सम्बन्धित
















बिदा विवादले अन्यौलमा अस्पताल, चिकित्सक भन्छन्- आइतबार काम गर्न सकिँदैन
पाकिस्तानमा वार्ता चलिरहँदा ट्रम्पले भने- ‘इरानले ठुलो हार ब्यहोरिरहेछ’
इस्लामावादमा इरान–अमेरिका वार्ता सुरु
सङ्घीयता सुदृढ बनाउन संविधान संशोधन गर्न सकिन्छ: संयोजक दाहाल
नुवाकोटमा आफैँले काटेको रुखले लागेर एक जनाको मृत्यु, दुई घाइते
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठकमा के-के भयो सहमति ?
आज देशभर मौसम बदली,यी स्थानमा भारि वर्षा
आज बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
प्रतिक्रिया