सेयर बजारमा सामान्य वृद्वि, १ अर्ब ७६ करोडको कारोबार
मेरोन्यूज
२०७९ माघ १८ गते १५:२२

काठमाडौं । साताकाे चाैथाे दिन नेप्से परिसूचक सामान्य अंकले बढेको छ । आज नेप्से परिसूचक ४ दशमलव ९७ अंकले बढेर २,११६ दशमलव ६५ को विन्दुमा कायम भएको छ ।
आज ११० कम्पनीको शेयर मुल्य बढेको छ भने ९३ कम्पनीको शेयर मुल्य घटेको छ । दिनभरिमा २६१ कम्पनीको ५० लाख २४ हजार ३८१ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ७६ करोड ७० लाख ५१ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै नेपाल बैंकको शेयर कारोबार भएको छ । बैंकको ५ करोड ९३ लाख ३९ हजार रुपैयाँको शेयर कारोबार भएको छ । रिडी पावर कम्पनीको ४ करोड ९२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआइसी एशिया बैंकको ४ करोड ७६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
सम्बन्धित
















मोरङको पाँच स्थानमा बर्डफ्लु
चैत २० देखि अन्तरराष्ट्रिय महिला उद्यमी व्यापार मेला
एशियाली व्यापार एकीकरणका आधारहरू बलियो हुँदैः प्रतिवेदन
काठमाडौँ विश्वविद्यालय अमेरिकाको ‘एचई उच्च शिक्षा र्याङ्किङ’मा १२२ औँ स्थानमा
इरानको धम्की : उर्जा क्षेत्रमा आक्रमण भए मध्य पूर्वका ऊर्जा र पानी केन्द्रमा जवाफी हमला
होर्मुज स्ट्रेट खोल्न इरानलाई ट्रम्पको ४८ घण्टे अल्टिमेटम
इरानकाे नतान्ज आणविक केन्द्रमा भएकाे आक्रमणबारे रुसद्वारा अन्तर्राष्ट्रिय छानवीनको माग
आज पनि सुनचाँदीकै मूल्यमा व्यापक गिरावट
प्रतिक्रिया