यामाहाको रोमान्टिक ‘कि टु द गोल्डेन हार्ट’ स्किम

काठमाडौं । भ्यालेन्टाइनको अवसरमा यामाहाले अत्यन्त रोमान्चक र रोम्यान्टिक स्किम ल्याएको छ । जसमा अद्भूत सरप्राईजहरु रहेका छन्। ‘की टू द गोल्डेन हार्ट’ स्किमले १ लाखसम्मको क्यासब्याकको मजेदार अफर ल्याएको छ।
हरेक हप्ता यमाहाले एउटा सुनको लकेट र यामाहाको सुनको चाबीपनि उपहार स्वरूप दिनेछ। लक्की ड्र मार्फत हरेक हप्ता बिजेताको घोषणा गरिनेछ । यो अफर यामाहाका सिमित मोडेलहरुको खरिदमा मात्र उपलब्ध हुनेछ।
यी मोडेलहरु FZ-S FI Version 3.0, FZ-S FI Version 2.0, FZ FI Version 2.0, SZ-RR Version 2.0, Saluto 125 cc, Ray ZR 125 FI, Fascino 125 FI र Ray Z 113 cc रहेका छन्। यो अफर यामाहा स्कुटरमा १-१७ फेब्रुअरी, २०२३ सम्म मात्र लागु हुनेछ भने, यामाहाको बाकइहरुमा १९ जनवरी, २०२३ देखी नयाँ योजना घोषणा नगरेसम्म लागू हुनेछ ।
खरिदकर्ताले एकै पटकमा सम्पूर्ण रकम लगानी गर्न नसकेको खण्डमा, यामाहासँग वैकल्पिक प्रस्ताव पनि छ। खरिदकर्ताले सबैभन्दा कम डाउनपेमेन्टको विकल्प रोज्न सक्छ जुन पूर्ण रकमको २०% हो। यो अफर 9.99% को न्यूनतम ब्याजदरमा पनि उपलब्ध छ । फेब्रुअरी महिना प्रेमको प्रतीक रहेको हुँदा, परस्परको यही प्रेम र आत्मियता मनाउँदै, यामाहाले एक आकर्षक साप्ताहिक उपहार ल्याएको छ। एउटा सुनको लकेट र यामाहाको सुनौलो चाबीको साप्ताहिक उपहार प्राप्त गर्ने अफर रहेको छ ।
यो अफर यामाहा फाइनान्स, एम्।ए।डब्लु इन्भेष्टमेन्ट प्रा. लि. द्वारा संचालन गरिएको हो ।
‘हामी यो मायाको याममा ‘कि टु द गोल्डेन हार्ट’ अफर सुरु गर्न पाउँदा अत्यन्तै हर्षित छौं। यो योजनाले बाइक उत्साहीहरूलाई कम डाउन पेमेन्ट र न्यून ब्याज दरमा बाइकर स्कुटर किन्न पाउने उत्कृष्ट अवसर प्रदान गर्नेछ भन्ने हाम्रो दृढ विश्वास छ।’, यामाहा नेपालका मार्केटिङ प्रमुख यम गुरुङले सहमति जनाएका छन् ।















जेनजी आन्दोलन : यस्तो छ जाँचबुझ आयोगको प्रतिवेदन (पूर्णपाठ)
पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १५ रुपैयाँले मुल्य बढ्यो
तीन महिनाका लागि एन्फा निलम्वन
सिरहा हत्या प्रकरण : ५४ दिनमा पनि पत्ता लागेन दोषी
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
ट्रम्पको दाबी : इरानसँग १५ बुँदे सहमति नजिक
नेपाली प्रविधिमा आधारित ‘ल बसम’ राइड सेयरिङ एप सार्वजनिक
भुटानमाथि नेपालको २–१ को जित
प्रतिक्रिया