विजय लघुवित्तको सेयर कारोबार रोका
मेरोन्यूज
२०७९ माघ २६ गते १६:५५
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले विजय लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार रोक्का गरेको छ । विजय लघुवित्तले लाभांश सम्बन्धी बसेको सञ्चालक समितिको निर्णय समयमै नेप्सेलाई जानकारी नगराएपछि काराबाही गरेको हो ।
कम्पनीले लाभांश वितरण गर्ने निर्णय माघ १० गते गरेको थियो तर नेप्सेलाई भने बुधबार ९माघ २५ गते० बेलुकी ६ः३५ बजे मात्र जानकारी गराएको हो । मूल्यसँग सम्बधित् संवेदनशील सूचना तथा जानकारी प्रवाहमा विलम्ब गरेको भन्दै नेप्सेले यस लघुवित्तको सेयर कारोबार बिहीबारदेखि रोक्का गरेको हो ।
विजय लघुवित्तले २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १।०५२६ प्रतिशत नगद लाभांश वितरण दिने निर्णय गरेको थियो ।
नेप्सेले सेयर कारोबार रोक्का गर्दै ३ दिनभित्र स्पष्टीकरण पेश गर्नसमेत कम्पनीलाई निर्देशन दिएको छ ।

सम्बन्धित
















सिरहा हत्या प्रकरण : ५४ दिनमा पनि पत्ता लागेन दोषी
प्रधानमन्त्री कप क्रिकेट : सुदूरपश्चिम मधेशसँग ५ विकेटले पराजित
नुवाकोटमा पहिरोमा पुरिएर एकजनाको मृत्यु, स्काभेटर चालक बेपत्ता
अमेरिकाकाे युद्धविराम प्रस्ताव इरान पुगेको दाबी
अनैतिक क्रियाकलापमा संलग्न युगाण्डाका २० महिला ठमेलबाट पक्राउ
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
इरानकाे धम्की : हाम्रा आणविक केन्द्रमा आक्रमण भए ति पुनर्निर्माण सम्पन्न नभएसम्म हर्मोजकाे मार्ग खोलिने छैन
प्रधानमन्त्री सुशीला कार्की र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता
प्रतिक्रिया