टर्कीमा पाँच दिन दिनसम्म गाडिएका दुई बालबालिकाकाे जिवित उद्वार
मेरोन्यूज
२०७९ माघ २८ गते १०:४७

टर्की र सिरियामा गएको भीषण भूकम्पबाट सबैभन्दा बढी प्रभावित टर्कीको मारासमा राहत अभियानका क्रममा एक चमत्कार भएको छ । राहत अभियानका क्रममा पाँच दिनसम्म गाडिएका तीन बालबालिकामध्ये दुइलाई भग्नावशेषमा परिणत भएको बहु तले भवनबाट जिउँदै निकालिएको छ ।
टर्की र सिरियामा गएको भूकम्पपछि मृत्यु हुनेको संख्या दिनप्रतिदिन बढिरहेको छ । दुवै देशमा मिलेर २४ हजारभन्दा बढीले ज्यान गुमाएका छन् ।
अहिले पनि भग्नावशेष हटाउने काम जारी छ । मृत्यु हुनेको संख्या अझै बढ्ने अनुामन गरिएकाे छ ।
हाल भूकम्प प्रभावित क्षेत्रमा हजारौं मानिस अस्पतालमा भर्ना छन् । अझै धेरै मानिसहरु भग्नावशेषमुनि पुरिएको आशंका गरिएको छ ।
सम्बन्धित
















समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
क्यानले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सार्वजनिक
गहना पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जना पक्राउ
स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी भए पदमुक्त
सरकार द्वारा राष्ट्रियस्तरका १२ ट्रेड युनियनको दर्ता खारेज
मन्त्रिपरिषद्को बैठक बस्दै, मन्त्रालय मर्ज र खारेजसम्बन्धी खाका पेस गर्ने तयारी
तमिलनाडुका मुख्यमन्त्री बन्दै विजय थलापति !
कर्मचारीले इन्धन दुरुपयोगको गरेको आरोप स्वास्थ्यमन्त्रीले लगाएपछी मन्त्रालयले भन्यो- दुरुपयोग भएको छैन
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
प्रतिक्रिया