टर्की भूकम्पः २८ हजार भन्दा बढीको मृत्यु, लुटपाट र आपराधिक घटनामा वृद्धि
मेरोन्यूज
२०७९ माघ २९ गते १०:५५

भूकम्पले टर्की र सिरियामा खतरनाक विनाश निम्त्याएको छ । दुवै देशमा मृत्यु हुनेको संख्या लगातार बढिरहेको छ । अहिलेसम्म २८ हजार १९२ जनाको मृत्यु भइसकेको छ । घाइतेको संख्या ७८ हजार नाघेको छ । यसैबीच टर्कीका ८ प्रान्तबाट लुटपाट गरेको आरोपमा ४८ जना पक्राउ परेका छन् । जसमध्ये ४२ जना हाते प्रान्तका छन् ।
टर्कीमा ६२ जना निर्माण ठेकेदारलाई पनि पक्राउ गरिएको छ । अडाना सहरमा भूकम्पका कारण भत्किएका भवनहरूलाई ध्यानमा राखेर कारबाही गर्न निर्देशन दिइएको छ ।
अर्कोतर्फ, संयुक्त राष्ट्र संघको सहायता पठाउने इकाईका प्रमुख मार्टिन ग्रिफिथ्सले भूकम्पबाट मृत्यु हुनेको संख्या दोब्बर हुनसक्ने बताएका छन् । भग्नावशेष सफा गरेपछि शव निकालिनेछ। उद्धार कार्य अन्तिम चरणमा पुगेको छ । तर कहिले रोकिने हो थाहा छैन ।
सम्बन्धित
















स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी भए पदमुक्त
सरकार द्वारा राष्ट्रियस्तरका १२ ट्रेड युनियनको दर्ता खारेज
अमेरिका–इरानबीच ठूलो कूटनीतिक प्रगति, युद्ध अन्त्यको सङ्केत
कांग्रेसले प्रदेश र स्थानीय तह केन्द्रित भेला आयोजना गर्ने
स्वास्थ्यमन्त्री मेहतासँग बेलायती राजदूतको शिष्टाचार भेट
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
खारेज भयो निजामती कर्मचारीको ट्रेड युनियन
प्रतिक्रिया