आईसीसी विश्वकप ‘प्लेअर अफ दि म्याच’को उपाधी जर्ज मुन्सेलाई
मेरोन्यूज
२०७९ फागुन ३ गते १४:५२

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपालमा जारी त्रिदेशीय शृंखलाको दोस्रो खेलमा स्कटल्यान्ड जर्ज मुन्सेले प्लेअर अफ दि म्याच’को उपाधी जितेका छन ।
नामिबियामाथि १० विकेटको फराकिलो जित हासिल गरेका स्कटल्यान्डका मुन्सेले ६१ बलमा १२ चौका र सात छक्कासहित १०३ रन बनाएका थिए । स्कटल्यान्डको जितमा आक्रामक रूपमा प्रस्तुत भएका मुन्सेको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा यो पहिलो शतक हो ।
किर्तिपुरस्थित टियु मैदानमा भएको खेलमा नामिबियालाई १० बिकेटको फराकिलो अन्तरले बिजयी जीत निकालेका स्कटल्याण्डले नामिबियाले प्रस्तुत गरेको १५४ रनको सामान्य लक्ष्य स्कटल्यान्डले २२।१ ओभरमा कुनै पनि विकेट नगुमाई जीत हासिल गरेको हो ।
सम्बन्धित
















१४ अंकले बढ्यो नेप्से, काराेबार रकम १३ अर्बमाथि
निर्वाचन अनपेक्षित, अपत्यारिलो र जादुमय : ओली
टेनिस टोली श्रीलंका प्रस्थान
छिनछिनमा विद्युत् आपूर्ति अवरुद्ध हुने समस्यामा सुधार
शेष अफरसहित साओमी १७ अल्ट्राको प्रि–अर्डर सुरु
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
भुटानमाथि नेपालको २–१ को जित
एमालेद्वारा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन निर्देशन
प्रतिक्रिया