समिट लघुवित्तको ८४ हजार कित्ता संस्थापक सेयर बिक्रीमा
मेरोन्यूज
२०७९ फागुन ७ गते १५:४७

काठमाडौं। समिट लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । यसमा कम्पनीकै संस्थापक सेयरधनीहरुले आवेदन दिन सक्नेछन् । कम्पनीका संस्थापक सेयरधनीको नाममा रहेको ८४ हजार ९०० कित्ता सेयर बिक्रमिा ल्याएको हो ।
उक्त सेयर खरिद गर्न इच्छुक संस्थापकले ३५ दिनभित्र कागजपत्र संकलन गरी कम्पनीको केन्द्रीय कार्यालय बनेपा काभ्रेपलाञ्चोकमा खरिद गर्न आवेदन दिनुपर्नेछ ।
संस्थापकहरुबाट कुनै निवेदन नआएमा तोकिएको समय भित्र अन्य व्यक्तिले समेत आवेदन दिन मिल्ने व्यवस्था गरिने कम्पनीले जनाएको छ ।
सम्बन्धित















जेनजी आन्दोलन : यस्तो छ जाँचबुझ आयोगको प्रतिवेदन (पूर्णपाठ)
पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १५ रुपैयाँले मुल्य बढ्यो
तीन महिनाका लागि एन्फा निलम्वन
सिरहा हत्या प्रकरण : ५४ दिनमा पनि पत्ता लागेन दोषी
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
नेपाली प्रविधिमा आधारित ‘ल बसम’ राइड सेयरिङ एप सार्वजनिक
भुटानमाथि नेपालको २–१ को जित
प्रतिक्रिया