आईसीसी विश्वकप लिग-२ : नामिविया र स्कटल्याण्डबीचको खेल सुरु
मेरोन्यूज
२०७९ फागुन ८ गते ९:०९

काठमाडौँ । आईसीसी विश्वकप क्रिकेट लिग टु अन्तर्गत नामिबिया र स्कटल्याण्डबीचको खेल सुरु भएको छ ।
खेल बिहान ९ बजेबाट कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा सुरु भएको खेलमा स्कटल्याण्डले पहिले ब्याटिङ गरिरहेको छ ।
नामिवियाले टस जितेर फिल्डिङ रोजेपछि स्कटल्याण्डले व्याटिङ सुरु गरेको हो । यसअघि भएको नामिबिया र स्कटल्याण्डबीचको खेलमा स्कटल्याण्डले नामिबियालाई १० विकेटले पराजित गरेको थियो ।
आजको खेलमा स्कटल्याण्डले तीन खेलाडी परिवर्तन गरेको छ भने नामिवियाले एक खेलाडी परिवर्तन गरेको छ ।

सम्बन्धित
















प्रधानमन्त्रीको शपथअघि बालेनले ल्याए नयाँ गीत ‘जय महाकाली’
कर्मचारी सञ्चय कोष र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबीच सेवा प्रयोग गर्ने सम्झौता
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
‘गाईको बारेमा लेख भन्दा गधाको निबन्ध लेखेजस्तो भयो जाँचबुझ आयोगको प्रतिवेदन’
युद्धबारे वार्तामा गम्भीर हुन इरानलाई ट्रम्पको सुझाव
बक्स अफिसमा तहल्का मच्चाउँदै धुरन्धर २, अहिलेसम्मकाे कमाइ कति ?
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
नवनिर्वाचित सांसद गजुरेल र शर्मालाई नेपाल अटोमोबाइल्स एसोसिएसनको शुभकामना
चैत १० गते मंगलबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया