बिहीबार, चैत १२, २०८२

कर्पोरेट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

मेरोन्यूज २०७९ फागुन ८ गते १०:५४

काठमाडौं।  कर्पोरेट डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्नका लागि सेयरधनीहरुका लागि ८ फागुन अर्थात  सोमबार अन्तिम दिनसम्म समय ताेकिएकाे छ ।

Advertisement
nepal life insurencenepal life insurence

साथै, यस कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनार्थ फागुन १० गते बुक क्लोज गर्नेछ भने  कर्पोरेट डेभलपमेन्ट बैंकले २२ फागुनका लागि  बार्षिक साधारण सभासमेत  बोलाएको छ ।

साधारणा सभामा गत आर्थिक वर्षको नाफाबाट ५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.२६ प्रतिशत नगद गरी कुल ५.२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश हुदैँछ । साधारण सभा बैंकको प्रधान कार्यालय आदर्शनगर, वीरगञ्जमा बिहान ७ः१५ बजेवाट सुरु हुनेछ । 

प्रतिक्रिया