एनआईसी एशिया क्यापिटलको अध्यक्षमा सन्तोष राठी नियुक्त
मेरोन्यूज
२०७९ फागुन ९ गते १५:३४

काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेडको संचालक समितिको अध्यक्षमा सन्तोष कुमार राठी नियुक्त भएका छन् । कम्पनीको फागुन ८ गते सम्पन्न संचालक समितिको १२०औं बैठकको निर्णय बमोजिम फागुन ८ गतेदेखि लागु हुने गरि यस एनआईसी एशिया क्यापिटल लिमिटेडको अध्यक्षमा राठी नियुक्त भएका हुन् ।
एनआईसी एशिया बैंक लिमिटेडमा नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत सन्तोष कुमार राठीको बैंकिङ्ग क्षेत्रमा करिब २० वर्षको अनुभव रहेको छ ।
नवनियुक्त संचालक समितिका अध्यक्ष सन्तोष कुमार राठीले हासिल गरेको लामो कार्यअनुभव तथा उच्च व्यवस्थापकिय क्षमताले गर्दा आगामी दिनमा क्यापिटलको समग्र व्यवसाय विस्तार र क्यापिटलबाट प्रदान गरिने सेवालाई सर्वोत्कृष्ट बनाई क्यापिटलले थप नयाँ उचाई चुम्ने विश्वास लिएको छ ।
सम्बन्धित















जेनजी आन्दोलन : यस्तो छ जाँचबुझ आयोगको प्रतिवेदन (पूर्णपाठ)
पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १५ रुपैयाँले मुल्य बढ्यो
तीन महिनाका लागि एन्फा निलम्वन
सिरहा हत्या प्रकरण : ५४ दिनमा पनि पत्ता लागेन दोषी
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
नेपाली प्रविधिमा आधारित ‘ल बसम’ राइड सेयरिङ एप सार्वजनिक
भुटानमाथि नेपालको २–१ को जित
प्रतिक्रिया