सामुदायिक लघुवित्तको लाभांश वितरण घोषणा
मेरोन्यूज
२०७९ फागुन १० गते १३:०१

काठमाडौं। सामुदायिक लघुवित्र वित्तीय संस्थाले लाभांश वितरण गर्ने निर्णय गरेको छ ।
कम्पनीको फागुन ९ गते मंगलबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७८–७९ को नाफाबाट २१.०५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनीले १० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थी ११.०५२ प्रतिशत नगद लाभांशदिने भएको छ ।
यो लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्र वितरण हुनेछ ।

सम्बन्धित
















सिरहा हत्या प्रकरण : ५४ दिनमा पनि पत्ता लागेन दोषी
प्रधानमन्त्री कप क्रिकेट : सुदूरपश्चिम मधेशसँग ५ विकेटले पराजित
नुवाकोटमा पहिरोमा पुरिएर एकजनाको मृत्यु, स्काभेटर चालक बेपत्ता
अमेरिकाकाे युद्धविराम प्रस्ताव इरान पुगेको दाबी
अनैतिक क्रियाकलापमा संलग्न युगाण्डाका २० महिला ठमेलबाट पक्राउ
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
इरानकाे धम्की : हाम्रा आणविक केन्द्रमा आक्रमण भए ति पुनर्निर्माण सम्पन्न नभएसम्म हर्मोजकाे मार्ग खोलिने छैन
प्रधानमन्त्री सुशीला कार्की र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता
प्रतिक्रिया