ग्लोबल आइएमई लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
मेरोन्यूज
२०७९ फागुन १५ गते १३:३६

काठमाडौं । ग्लोबल आइएमईको लाभांश सुरक्षित गर्ने सोमबार अन्तिम दिन हो । कम्पनीले फागुन १६ गते बुक क्लोज गर्नेछ । ग्लोबल आइएमई लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट बोनस सेयर १२ प्रतिशत र कर प्रयोजनसहित ८ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश वितरण गर्दैछ ।
उक्त लाभांश पारित गर्न यस लघुवित्तले फागुन २४ गते वार्षिक साधारण सभा गर्ने भएको छ । वार्षिक साधारण सभा बेस्ट रिसोर्ट नेपाल, लेकसाइड पोखरामा बिहान ९ बजे सुरु हुनेछ ।
सम्बन्धित















जेनजी आन्दोलन : यस्तो छ जाँचबुझ आयोगको प्रतिवेदन (पूर्णपाठ)
पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १५ रुपैयाँले मुल्य बढ्यो
तीन महिनाका लागि एन्फा निलम्वन
सिरहा हत्या प्रकरण : ५४ दिनमा पनि पत्ता लागेन दोषी
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
ट्रम्पको दाबी : इरानसँग १५ बुँदे सहमति नजिक
नेपाली प्रविधिमा आधारित ‘ल बसम’ राइड सेयरिङ एप सार्वजनिक
भुटानमाथि नेपालको २–१ को जित
प्रतिक्रिया