पीएनजीविरुद्ध नेपालले पायो २०४ रनको लक्ष्य
मेरोन्यूज
२०७९ फागुन १५ गते १५:२५

काठमाडौँ । आईसीसी पुरुष विश्वकप क्रिकेट लिग २ अन्तर्गत युएईमा जारी त्रिदेशीय एक दिवसीय शृंखलाको पहिलो खेलमा नेपाललाई पपुवा न्यूगिनी (पीएनजी)ले २०४ रनको लक्ष्य दिएको छ ।
खेलमा नेपालले टस जितेर पहिला फिल्डिङ रोजेको थियो । यूएईस्थित दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पीएनजीले ५० ओभरमा नौ विकेट गुमाएर २०३ रन बनाएको हो ।
लिग २ मा २८ खेल खेलेको नेपाल १२ जित र १४ हारसहित २६ अंक जोडेर अंक तालिकाको छैठौं स्थानमा छ । नेपाललाई एक दिवसीय मान्यता जोगाउन बाँकी आठ खेलमा कम्तिमा पाँच खेल जित्नु पर्ने दबाब छ ।
सम्बन्धित
















प्रधानमन्त्रीको शपथअघि बालेनले ल्याए नयाँ गीत ‘जय महाकाली’
कर्मचारी सञ्चय कोष र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबीच सेवा प्रयोग गर्ने सम्झौता
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
‘गाईको बारेमा लेख भन्दा गधाको निबन्ध लेखेजस्तो भयो जाँचबुझ आयोगको प्रतिवेदन’
युद्धबारे वार्तामा गम्भीर हुन इरानलाई ट्रम्पको सुझाव
बक्स अफिसमा तहल्का मच्चाउँदै धुरन्धर २, अहिलेसम्मकाे कमाइ कति ?
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
मिथिलामा आज अस्ताउँदो सूर्यलाई अर्घ दिँदै चैती छठ पर्व मनाइँदै
नवनिर्वाचित सांसद गजुरेल र शर्मालाई नेपाल अटोमोबाइल्स एसोसिएसनको शुभकामना
प्रतिक्रिया