क्यानद्वारा श्री एयरलाइन्सका विमान उडानमा रोक (पत्रसहित)
मेरोन्यूज
२०७९ फागुन २६ गते ९:३०

काठमाडौं । हवाई नियामक निकाय नेपाल नागरिक उड्यन प्राधिकरण (क्यान) ले श्री एयरलाइन्सका सबै विमानको उडानमा रोक लगाएको छ ।
बिहीबार काठमाडौंबाट भैरहवाका लागि उडेको श्री एयरको नाइन एन– एएनआर विमानको इन्जिनमा आगो लागेपछि काठमाडौं फर्काएर आकस्मिक अवतरण गराइएको थियो । उक्त घटनापछि क्यानले सबै जहाजको प्राविधिक परीक्षण गर्न निर्देशन दिँदै उडानमा रोक लगाएको हो ।
सन्तोषजनक निरीक्षणपछि मात्र नियमित उडान हुनसक्ने प्राधिकरणले विज्ञप्ति निकालेर जनाएको छ ।

सम्बन्धित
















सिंहदरबार पुगेर गृहमन्त्रीको राजीनामा माग्ने विद्यार्थी पक्राउ
सन् २०२५ मा आप्रवासनका क्रममा सात हजार ९०० व्यक्ति मृत्यु वा बेपत्ता : राष्ट्रसङ्घ
लुम्बिनी प्रदेशसभा बैठकः दलित अधिकारसम्बन्धी विधेयक पारित
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा अध्यक्षसहित तीन जना नियुक्त
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राख्नुपर्छः मुख्यमन्त्री कँडेल
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
प्रतिक्रिया