प्रहरीका ५ डिआइजीपी एआइजीपी बढुवा सिफारिस
मेरोन्यूज
२०७९ फागुन २६ गते १४:१५

काठमाडौँ । नेपाल प्रहरीका ५ प्रहरी नायब महानिरीक्षिक डीआइजीपी) हरू प्रहरी अतिरिक्त महानिरीक्षक एआइजीपी) मा बढुवा सिफारिस भएका छन्।
शुक्रबार गृह मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले डीआइजीहरू वसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यलाई एआइजीपीमा बढुवा गर्न सिफासि गरेको हो।
नेपाल प्रहरीमा रिक्त पाँच पदमा पदपूर्तिका लागि उनीहरूको बढुवा सिफारिस भएको हो।

सम्बन्धित
















HoR election: 1,442 employees to be deployed in Baitadi
दलका घोषणापत्रमा आर्थिक मुद्दाले प्राथमिकता पाउन सकेनन् : अध्यक्ष ढकाल
32 days to HoR elections: Ballot papers printed for 18 constituencies in 15 districts
वीरगन्ज हुँदै ६ महिनामा ७ अर्ब ६४ करोडको दलहन भित्रियो
नारायणघाट–बुटवल सडकः पूर्वी खण्डका पुल निर्माण सम्पन्न
डीपी अर्यालको संयोजकत्वमा रास्वपाले बनायाे निर्वाचन सम्पादन समिति
मध्यरातमा यसरी लुटपाट मच्चाउथ्यो विनय तामाङको समूहले
अमेरिकासँगको बढ्दो तनावबीच एकहजार लडाकु ड्रोन तैनाथ गरेको इरानको दावी
एकैदिन २० हजार ५ सयले घट्यो सुनको भाउ
प्रतिक्रिया