मुक्तिनाथ विकास बैंककाे ‘मुक्तिनाथ विशिष्ट सहज कर्जा’ योजना सञ्चालनमा
मेरोन्यूज
२०७९ चैत १ गते १५:०३

काठमाडौं। मुक्तिनाथ विकास बैंकले दुई करोड रुपैयाँसम्म कर्जा दिनेगरी ‘मुक्तिनाथ विशिष्ट सहज कर्जा’ योजना सञ्चालनमा ल्याएको छ ।
यस योजनाअनुसार २ करोड रुपैयाँसम्मका साना तथा मझौला व्यवसाय कर्जा, कृषि कर्जा, घर कर्जा, अटो तथा हायरपर्चेज कर्जा, शैक्षिक कर्जा, जग्गा खरिदलगायत कर्जाहरु पाइनेछ । कागजात पूरा गरेर पेस गरेको तीन दिनभित्र कर्जा पाइने बैंकले जनाएको छ ।
यो योजनाअन्तर्गतको कर्जा बैंकका सबै शाखाबाट प्राप्त गर्न सकिनेछ ।
सम्बन्धित
















कोशी प्रदेश सरकारद्वारा ‘प्रदेश भवन नियमावली, २०८२’ स्वीकृत
जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति
लुम्बिनी प्रादेशिक अस्पताल न्यूनतम सेवा मापदण्ड मूल्याङ्कनमा उत्कृष्ट
वसन्तको आगमनसँगै काठमाडौँमा छायो हरियाली
कर्णाली प्रदेशका १० जिल्लामा ८ सय ६१ क्षयरोगी भेटिए
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
खाडी जान लागेका कामदारकाे दुखेसाे – ‘साथीहरू नआऊ भन्छन्, नजाऊँ जागिर खोसिने डर छ’
भुटानमाथि नेपालको २–१ को जित
प्रतिक्रिया